यस एनआरएनए नाइजेरियाले नेपाली दुतावास इजिप्ट ( नाइजेरिया समेत हेर्ने ) को सहयोगमा कोहि एमआरपी पासपोर्ट बनाउन बाकी नेपाली नाइजेरियामा हुनुहुन्छ भने सहजीकरण गरि दिने भएकोले ,बनाउन पर्नेले तुरुन्त संघका अध्क्षय दिपक कर्ण ( ०७०६६०९६५६३ ) संग सम्पर्क गर्न हुन् अनुरोध छ |