अफ्रिकी कम्पनी डांगोटेले लगानी गर्ने अनुमति पायो
16/11/2013 10:38
लगानी बोर्डले नाइजेरियाको डांगोटे कम्पनीलाई नेपालमा सिमेन्ट उद्योग खोल्ने अनुमति दिएको छ । करिब १ बर्षअघि नेपालमा सिमेन्ट उद्योग खोल्न अनुमति माग प्रस्ताव पेस गरेको उक्त कम्पनीलाई शुक्रबार बसेको बैठकले उद्योग स्थापनाको अनुमति दिएको हो । “ लगानीका लागि अब आइपर्ने अन्य विषयमा पनि डांगोटेलाई बोर्डले...