भुकम्प पिडितको राहतमा जुट्ने आब्हान
24/04/2015 00:25
सम्पूर्ण साथीहरु
हिजो (२५ अप्रिल)का दिन नेपालमा भुकम्प गई सयौको ज्यान गएको छ लाखौँ घाइते भएका छन् र अवौँको क्षति भएको छ । प्रारम्भिक रुपमा मात्रै हेर्दा जुन भयाबह स्थिति देखिएको छ ; यसले क्षतिको स्वभाविक अनुमान गर्न सकिन्छ । जुन देशमा आएको महासंकट हो । सम्पूर्ण नेपाली जनता र देशले दुःख पाएको पाएको यस घडिमा हामी बिदेशमा रहेका नेपालीहरुको भुमिका र दायित्व प्रमुख हुन्छ र हुनै पर्छ । त्यसैले नाइजेरिया रहनु भएका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई नेपाली जनताको सहयोग अभियानमा जुट्न आह्वान गर्दछु ।
अहिलेको अवस्था अत्यन्त गम्भिर र धेरै भन्दा धेरै सहयोग उपलब्ध गराउनु पर्ने भएकोले म सम्पूर्ण साथीहरुलाई यो गम्भिर अवस्थालाई त्यहि रुपमा बुझेर त्यहि स्तरको सहयोग रकम संकलनको अभियान मा सरिक हुन अनुरोध गर्दछु. साथै म आफ्नो तर्फ बाट ५०० USD सहयोग गर्दछु
यो रकम सके सम्म छिटो भन्दा छिटो पुराउन सके पिडित हरु लाइ राहत हुने थियो , म येही हप्ता काठमाडौँ गइ रहेको छु र यो रकम हस्तान्तरण गर्ने छु . सम्पूर्ण साथीहरु लाइ बिनम्र अनुरोध !!
NRNA अफ्रीका संयोजक श्री हिक्मत थापा र नाइजेरिया समन्वय परिसद का महासचिब श्री दीपक कर्ण लाइ सम्पर्क गरि सहयोग रकम ऎथा सक्या छिटो जम्मा गरि दिनु हुन अनुरोध गर्दछु . नाइजेरिया बाट सके सम्म दस लाख रुपिया सम्म जम्मा गर्न सके धेरै ठुलो सहयोग हुने थियो
चिरन्जिबी रोका
अद्क्षय एन आरएन नाइजेरिया एन सी सी
लागोस
अद्क्षय एन आरएन नाइजेरिया एन सी सी
लागोस