एनआरएन नाइजेरिया तान्जानिया घानाले सुनकोशी बाढी पीडितलार्इ सहयोग
एनआरएनए एनसिसि तान्जानियाले आज नेपालका बाढी पिडित स्वजनहरुका सहयोगका लागि रु पचास हजार को सहयोग गरेको छ | यस पुनित कार्यका लागि तान्जानियाका सबै एनआरएन साथीहरुलाई हार्दिक आभार ज्ञापन गर्दछु | यस अघि सोहि कार्यका लागि एनसीसी नाइजेरिया ले रु एक लाख र एनसीसी घानाले रु एक लाख एघार हजार एकसय एघार रुपैया एनआरएनए सचिबालय काठमाडौँ मार्फत सहयोग गरिसकेको छ |
Coordinator Africa
Hikmat Thapa

