एमआरपी पासपोर्ट सम्बन्धमा :
यस एनआरएनए नाइजेरियाले नेपाली दुतावास इजिप्ट ( नाइजेरिया समेत हेर्ने ) को सहयोगमा कोहि एमआरपी पासपोर्ट बनाउन बाकी नेपाली नाइजेरियामा हुनुहुन्छ भने सहजीकरण गरि दिने भएकोले ,बनाउन पर्नेले तुरुन्त संघका अध्क्षय दिपक कर्ण ( ०७०६६०९६५६३ ) संग सम्पर्क गर्न हुन् अनुरोध छ |
NRNA Nigeria 6th AGM 31st May 2015
Contact
NRNA NIGERIA
Lagos, Nigeria
Lagos - 234-8039741400
Lagos - 234-8054540234
PHC - 234-8055000376
